Kath Khabar
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का
‘जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’
‘जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’ रमाइलोसँगै डेउडा खेल्न थालेदेखि व्यापार पनि राम्रो हुने गरेको व्यवसायी लक्ष्मी चौधरीको भनाइ छ । “मङ्गलबार हाटबजार लाग्ने गर्छ तर शनिबार त व्यापार र रमाइलो हुने भएकाले अचेल हामीलाई पनि रमाइलो लाग्न थालेको छ”, उहाँले भन्नुभयो ।
रामेछाप दोरम्बा पहिरो : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रामेछाप दोरम्बा पहिरो : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो ।
Weather Update