Kath khabar
झण्डै ४ अंकले बढ्यो नेप्से
झण्डै ४ अंकले बढ्यो नेप्से ८ वटा समुहले कमाउँदा ५ वटा समुहले गुमाए
झण्डै १८ अंकले घट्यो नेप्से
झण्डै १८ अंकले घट्यो नेप्से नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा अन्य समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से कारोबार भएका कुल कम्पनीहरु मध्ये आज छ्याङदी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने आशा लघुवित्त वित्तीय संस्था, बिन्धवासिनी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
Weather Update