Kath Khabar
विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत
विराटनगर विमानस्थलः नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत प्रदेशको राजधानी रहेको विराटनगरमा आगामी दिनमा हवाई यात्रुको सङ्ख्या बढ्ने सक्ने सम्भावनाका आधारमा भवन निर्माण गरिएको इन्जिनियर खड्काको भनाइ छ । तीनतले सो भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटर रहेछन् ।
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती पछिल्लो वर्षदेखि उक्त खण्डमा निर्माण बन्द भई अलपत्र परेको छ । सडक डिभिजन कार्यालय कार्यालयले गत बिहीबार ठेक्का रद्ध गरेपछि निर्माण अनिश्चित बनेको हो । सडक उपभोक्ताले पटक–पटक गुनासो गर्नुका साथै यात्रुले सास्ती व्यहोरेपछि संसद्को पूर्वाधार समितिले अनुगमन गरेको थियो ।
हिउँ खेल्न पर्यटक शनिबार बिहानैदेखि पातिहाल्नेमा
हिउँ खेल्न पर्यटक शनिबार बिहानैदेखि पातिहाल्नेमा हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
Weather Update