नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन, मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम
शुक्रबार, असोज २८, २०७९
नवौँ राष्ट्रिय खेलकुद आजदेखि, उद्घाटनसहित आठ खेल सुरु हुँदै
शुक्रबार, असोज २८, २०७९
राष्ट्रिय खेलकुदका ३६ खेलमध्ये क्रिकेट महिला, फुटबल महिला तथा पुरुष, भलिबल महिला, महिला तथा पुरुष ह्याण्डबल, फेन्सिङ, फुल कन्ट्याक्ट कराते, बुद्धिचाल, महिला तथा पुरुष हक्की र गल्फका खेल यसअघि नै सुरु भएका छन् । हालसम्मको पदक तालिकामा विभागीय नेपाली सेनाले अग्रता बनाएको छ ।
महिला साफ च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै
सोमबार, असोज ३, २०७९
साताको लोकप्रीय

