Kath Khabar
काठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो यि स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो यि स्थानमा भारी वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यि तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भागमा हिमपातको सम्भावना
यि तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भागमा हिमपातको सम्भावना राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
मौसम  : शुक्रबारदेखि पुनः बदली र वर्षा हुने
मौसम : शुक्रबारदेखि पुनः बदली र वर्षा हुने मौसम बद्ली हुँदा न्यूनतम तापक्रम नघटे पनि चिसो भइरहन्छ । घाम लागेपछि न्यूनतम तापक्रम घट्ने गरेको महाशाखाले उल्लेख गरेको छ ।
Weather Update