Kath khabar
भाले गैँडा मृत अवस्थामा फेला
भाले गैँडा मृत अवस्थामा फेला निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश प्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला परेको जानकारी दिए।
लमजुङमा ७८ बंगुर अफ्रिकन स्वाइन फिभरको संक्रमणले मरे
लमजुङमा ७८ बंगुर अफ्रिकन स्वाइन फिभरको संक्रमणले मरे बगुंरमा यो रोगको संक्रमण भएमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने जस्ता लक्षण देखा पर्छ।
रेसुंगा वन क्षेत्रमा ५ नयाँ प्रजातिका चरा फेला
रेसुंगा वन क्षेत्रमा ५ नयाँ प्रजातिका चरा फेला पक्षी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गामा चरा सम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवा चखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् ।
लोपोन्मुख गिद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ 
लोपोन्मुख गिद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टाउको दुखाइ  जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य कार्यक्रम गरी विमानस्थल उद्घाटन गरे। पोखराबाट विभिन्न गन्तव्यमा जान आधुनिक विमानस्थल संचालनमा आयो। विमानस्थलका कारण गिद्धको साम्राज्य खलबलिएको भने कसैले चर्चा गरेनन्। विमानस्थलका सरोकारवाला सबैले कसरी गिद्धलाई यहाँ उड्नबाट रोक लगाउने भन्ने योजना मात्र बनाएका छन्। 
चिडियाखानाको बाघको अभिभावकत्वको जिम्मा ललितपुर महानगरले लिने
चिडियाखानाको बाघको अभिभावकत्वको जिम्मा ललितपुर महानगरले लिने चिडियाखानाको २७ औँ वार्षिकोत्सव कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चिडियाखानामा रहेको बाघको अभिभावकत्व ग्रहण गर्ने जानकारी दिनुभएको हो । २ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसिङ्गे गैँडाको अभिभावकत्व ग्रहण गरेर यो कार्यक्रम सुरुवात गर्नुभएको थियो । त्यसपछि जनावरको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रममा आकर्षण थपिएको चिडियाखानाले जनाएको छ ।
चमेरोको संरक्षण गर्न प्रजाति खोजिँदै
चमेरोको संरक्षण गर्न प्रजाति खोजिँदै जैविक विविधता भित्र चमेरोले प्राकृतिक वनहरूमा परागसेचन गर्न अहम् भूमिका निर्वाह गर्ने गरेको र उड्ने स्थनधारी जीवका रुपमा परिचित चमेराहरू बर्दियामा विभिन्न प्रजातिका भेटिएका छन् ।
Weather Update