शनिबार ठमेलस्थित क्लब एलओडीमा ‘बम्बे भाइकिङ’ को टिमले लाइभ प्रस्तुति दिने
बिहीबार, असोज ११, २०८०

साफ यू-१९ च्याम्पियनसिप : भुटानलाई ६-५ गोलले हराउँदै पाकिस्तान फाइनलमा
बुधबार, असोज १०, २०८०
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो ।

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपालको टी-२० इतिहासकै अहिलेसम्मकै ठूलो कीर्तिमान
बुधबार, असोज १०, २०८०
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा नेपालले दिएको ३१५ रनको लक्ष्यमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो। जम्यासुरेनले १० रन जोड्नु बाहेक अरूले दोहोरो रन जोड्न नपाई आउट भए।

यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै
बुधबार, असोज १०, २०८०
आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन
मंगलबार, असोज ९, २०८०
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुक मध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदक बिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा
सोमबार, असोज ८, २०८०
दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्षम र नीराजन धामीले १-१ गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्।
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै
सोमबार, असोज ८, २०८०
प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा छ । १ अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

यू-१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पहिलो खेल खेल्दै नेपाल
शुक्रबार, असोज ५, २०८०
श्रीलङ्कामा हुने यो विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । १९ वर्ष मुनिको विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।

एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमै अल आउट
आइतबार, भदौ ३१, २०८०
यो श्रीलङ्काका लागि एकदिवसीय दोस्रो कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगको खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएको थियो । यस्तै एकदिवसीय क्रिकेटको फाइनल खेलमा यो सबैभन्दा कम योगफल हो ।

एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
आइतबार, भदौ ३१, २०८०
श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेट रनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

एसिया कप क्रिकेट : बङ्गलादेशसँग भारतले टस जितेर बलिङ रोज्यो
शुक्रबार, भदौ २९, २०८०
कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।
ढाका कुमार श्रेष्ठले पार्टीको छविमा आँच पुर्याउने आरोप लगाएकोप्रति रास्वपाको आपत्ति
बुधबार, भदौ २७, २०८०
पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ ।
साताको लोकप्रीय