Kath Khabar
ललितपुरको ताल्छिखेलबाट चोरीको मोटरसाइकल सहित दुई व्यक्ति नियन्त्रणमा
ललितपुरको ताल्छिखेलबाट चोरीको मोटरसाइकल सहित दुई व्यक्ति नियन्त्रणमा धादिङको थाक्रे गाउँपालिका ७ घर भइ हाल ललितपुरको ललितपुर महानगरपालिका ९ मंगलबजार बस्ने कञ्चन खत्रीले बागमती प्रदेश–०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भनि २०७९ असोज ६ गते निवेदन दर्ता गराएका थिए ।
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव
महानगरले निजी जग्गामा राखेका गाडी उठाएपछि अनामनगर क्षेत्रमा तनाव गाडी चालक राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन गाडी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले फेरि आएर गाडी उठाएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले अनामनगर क्षेत्रमा निजी जग्गामा गाडी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गर्नुभयो । 
इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय
इरान सरकारद्वारा २६ वर्षीय फुटबल खेलाडीलाई मृत्यु दण्डको सजाय खेलाडीलाई मृत्यु दण्डको सजाय दिने सरकारी निर्णय प्रति इरानको व्यवसायिक फुटबल खेलाडीहरूको संघ (फिफप्रो) ले आपत्ति जनाएको छ र यो निर्णयले आफूहरू स्तब्ध भएको बताएको छ।
फिफा विश्वकप २०२२ : को बन्ला विश्व च्याम्पियन, अर्जेन्टिना वा फ्रान्स ?
फिफा विश्वकप २०२२ : को बन्ला विश्व च्याम्पियन, अर्जेन्टिना वा फ्रान्स ? तथ्याङ्क अनुसार फिफा विश्वकपको फाइनलमा फ्रान्सको टोलीको जितको सम्भावना ३५ प्रतिशत छ भने अर्जेन्टिनाको जित्ने सम्भावना ३५.१ प्रतिशत छ । यति मात्र होइन, खेल बराबरी हुनेमा २९.१ प्रतिशतको अपेक्षा छ । यदि यस्तो भयो भने विजेताको टुंगो पेनाल्टी सुटआउटबाट हुनेछ।
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास
रुपन्देहीमा यसरी गरियो नेपाल-भारत संयुक्त सैनिक अभ्यास विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी संचालन भएको उक्त संयुक्त अभ्यासको यो १६औं संस्करण हो ।
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल
१० हजार मासिक किस्तामा २०० सीसी एड्भेन्चर मोटरसाइकल ‘एनएच टी-२००’को मूल्य ६ लाख २५ हजार रुपैयाँ निर्धारण गरेर विक्री हुँदै आएको छ । डबल च्यानल एबीएस भएको सबैभन्दा सस्तो एड्भेन्चर मोटरसाइकल किन्ने ग्राहकले नगद छुटपछि ३ लाख डाउन पेमेन्ट र ३ लाख कर्जा सुविधा लिन सक्नेछन् । यसरी कर्जा लिनेले मासिक ९ हजार ९९ रुपैयाँ तिर्नु पर्छ ।
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ?
लियोनल मेस्सी वा केलियन एमबाप्पे कसले पाउँछ गोल्डेन बुट ? खेल बराबर भएमा निर्णय कसरी हुन्छ ? यदि लियोनेल मेस्सी, केलियन एमबाप्पे वा अन्य कुनै खेलाडीले समान गोल गरेका छन् भने कुन खेलाडीले सबैभन्दा कम पेनाल्टी गोल गरेका छन् भन्ने कुरा थाहा हुनेछ। अर्थात् सबैभन्दा कम पेनाल्टी पाउने खेलाडीलाई गोल्डेन बुट दिइनेछ ।
यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची
यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ । त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त
फ्रान्स उपाधिबाट एक कदम टाढा, अर्जेन्टिनासँग फाइनल भिडन्त हालको विश्वकपमा फ्रान्सेली टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यो विश्वकपमा फ्रान्सले एक खेल मात्र हारेको छ । सन् २००२ पछि पहिलो पटक फिफा विश्वकपमा कुनै टोली लगातार दोस्रो पटक फाइनलमा पुगेको हो ।
Weather Update