Kath khabar
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर

                               काठमाडौं, मंसिर २९ ।  स्विट्जरल्यान्ड देखि पैदल यात्रा गर्दै एक व्यक्ति नेपाल आइपुगेका छन । उनि हुन् थोमस केलेनबर्गर, उनि स्विट्जरल्याण्डबाट करिब १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका हुन् । उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।

 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update