Kathkhabar
साम्बाको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा
साम्बाको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा योसँगै ‘साम्बा’ले अन्तर्राष्ट्रिय फुटबलमा राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् । सन् २०१४ मा भुटानविरुद्ध बेन्चबाट मैदान प्रवेश गरेको केही मिनेटमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी उनले लामो यात्रापछि यो आँकडा भेटेकी हुन् ।
विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
विश्वकप क्रिकेट लिग २ : नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल नेपालले आज टोलीमा एक परिवर्तनगर्दै गुल्सन झालाई बेन्चमा राखेर करण केसीलाई प्लेइङ-११ मा समेटेको छ । यसअघिको खेलमा करण बेन्चमा थिए।
क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल
क्यानडाविरूद्ध दोस्रो खेल खेल्दै नेपाल यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको थियो ।
Weather Update