Kath khabar
एकै महिनामा हवाइमार्ग हुँदै ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिए
एकै महिनामा हवाइमार्ग हुँदै ७७ हजार ७ सय ३ जना पर्यटक नेपाल भित्रिए कोभिड अघि सन् २०१९ को मे महिनामा हवाई मार्ग हुँदै ७८ हजार ३ सय २९ पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्। त्यसपछि दोस्रो धेरै पर्यटक अमेरिकाबाट ८ हजार ५ सय ४५ जना पर्यटक नेपाल आएका छन्।
'हप अन हप अफ' सम्पदा घुम्ती बस सेवा शुरु
'हप अन हप अफ' सम्पदा घुम्ती बस सेवा शुरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गरेका हुन् ।
सगरमाथा आरोहण गर्ने क्रममा ४ दिनमा ६ जनाले ज्यान गुमाए
सगरमाथा आरोहण गर्ने क्रममा ४ दिनमा ६ जनाले ज्यान गुमाए बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन्। यस वर्ष आरोहणका क्रममा ६ जनाले ज्यान गुमाएका छन्। बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ।
१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण
१६ वर्षीया चिनियाँ युवतीद्वारा सगरमाथाको सफल आरोहण नेपाल बिग माउण्टेन ट्राभलले उनको आरोहणका क्रममा समन्वय गरेको प्रबन्ध निर्देशक सदुर्शन नेपालले जानकारी दिए । उनी महिलामा हालसम्म सम्भवतः सबैभन्दा कम उमेरको सगरमाथा आरोही रहेको बताइएको छ ।
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह
पोखरा देखि चीनका शहरहरुमा सिधा हवाई सम्पर्कका लागि आग्रह पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो।
अन्नपूर्ण हिमालमा ४ दिनपछि बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार
अन्नपूर्ण हिमालमा ४ दिनपछि बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो । मौरिसले अन्नपूर्ण चढेको ३ वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो । 
अन्नपूर्ण हिमाल आरोहणका क्रममा १ जनाको मृत्यु, १ बेपत्ता र १ जनाको जीवितै उद्धार
अन्नपूर्ण हिमाल आरोहणका क्रममा १ जनाको मृत्यु, १ बेपत्ता र १ जनाको जीवितै उद्धार आरोहणका क्रममा २७ वर्षीया कौर सोमबार रेडियो सम्पर्कबाट बाहिर गएपछि उनको मृत्युको आशंका गरिएको थियो। ‘उनले दोस्रो जन्म लिएको महसुस गरेकी छन्, ‘यो उद्धारलाई हामीले पनि चमत्कारी मानेका छौं’, शेरचनले भने।
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ३ थान जहाज खरिद गर्दै
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि ३ थान जहाज खरिद गर्दै निगमसँग आन्तरिक उडानका लागि हाल २ थान ट्वीनअटर जहाज छन्। ती जहाज मार्फत विभिन्न १५ गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ।
पाँचपोखरीमा आन्तरिक पर्यटक सगैँ बढ्यो प्लास्टिकजन्य फोहर
पाँचपोखरीमा आन्तरिक पर्यटक सगैँ बढ्यो प्लास्टिकजन्य फोहर पोखरी आसपास सफा देखिएको छ। तर व्यवसायीले भिरमा अव्यस्थित रुपमा फोहर फालिएको उनले बताए। दोबाटो होमस्टेका सञ्चालक मङ्गले तामाङ होटल बाट निस्कीएको फोहोर व्यवस्थीत गर्ने ठाँउ नहुँदा भिरमा फोहोर फालेको बताउँछन्।
गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा
गैँडाकोटमा मौलाकाली केबलकार सञ्चालनमा केबलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्न सकिनेछ । करिब २ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् ।
१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै 
१६औं दरबारमार्ग महोत्सव वैशाख २ गते आयोजना हुँदै  यस वर्षको महोत्सवको नारा 'नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम' भन्ने रहेको छ।  यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ प्रतियोगिता पनि हुनेछ।
बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै
बैशाख १ र २ गते काठमाडौंको बसन्तपुरमा पहिलोपटक टुरिजम फेस्टिभल हुँदै नेपालीको नयाँ वर्ष वैशाख १ गतेलाई नेपाल पर्यटन दिवसका रुपमा घोषणा गर्ने अभियान चलाउँदै फेस्टिभल आयोजना गर्न लागिएको आयोजक एनीटपी मल्टिमिडिया ग्रुपका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।
Weather Update