Kath khabar
ढोरपाटनमा यातायातको सुबिधा, अब पर्यटकलाई सहज
ढोरपाटनमा यातायातको सुबिधा, अब पर्यटकलाई सहज नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्र घुम्न पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । उनीहरुलाई ढोरपाटनमा बस पुग्न थालेपछि सहज भएको पर्यटकलाई घोडा सफारी गराउँदै आएका स्थानीय मिनलाल विकले बताए ।
अप्रिल १ देखि गाइड विना विदेशी पर्यटक पदयात्रामा जान नपाउने
अप्रिल १ देखि गाइड विना विदेशी पर्यटक पदयात्रामा जान नपाउने सन् २०१९ मा झन्डै ५१ हजार पर्यटक विना गाइड पदयात्रामा जानका लागि नेपाल आएका पर्यटन बोर्डको तथ्याङ्क छ । उनीहरू नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा गएका थिए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान विमानस्थल आजदेखि बिहान ६ देखि राति १२ बजेसम्म अर्थात् दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको बताइएको छ।
सौराहाको सडकमा शुरू भयो ३ दिने फुड फेस्टिवल
सौराहाको सडकमा शुरू भयो ३ दिने फुड फेस्टिवल रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले प्रणय दिवसको अवसर पारेर ३ दिन फुड फेस्टिवल आयोजना गरेको हो। रेवान सौराहाले हरेक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ। अहिले १७ औं संस्करण गर्न लागेको हो।
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै १५८ सिट क्षमताको एयरबस ३२० जहाजले काठमाडौंबाट बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा १ उडान गर्ने जनाएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो ।
हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित
हिउँ पर्न नसक्दा व्यवसायी चिन्तित चाँदी जस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टान जस्तै बन्दै गएको छ । गत वर्ष मङ्सिरको तेस्रो साता देखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात शुरु भएको थियो । तर, यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन ।
विज्ञहरु भन्छन्, निजगढ विमानस्थलको विकल्प छैन
विज्ञहरु भन्छन्, निजगढ विमानस्थलको विकल्प छैन निजगढ विमानस्थल राजधानी काठमाडौंबाट १ घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठहर्याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ ।
२०२२ मा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या करिब १६ हजार 
२०२२ मा अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्या करिब १६ हजार  ‘लामो समय कोरोना सङ्क्रमणका कारण प्रभावित भएपनि विस्तारै सङ्क्रमणको जोखिम कम भएसँगै पर्यटक आगमन हुन थालेको छ। सरकारले आवश्यक प्रचार प्रसार गर्न नसक्दा सन् २०२२ मा उक्त सङ्ख्यामा मात्र आयो नत्र त्योभन्दा दोब्बर-तेब्बर नै हुने थियो।’
नारायणीको नयाँ आकर्षण ‘राइनो क्रुजसिप’
नारायणीको नयाँ आकर्षण ‘राइनो क्रुजसिप’ नारायणीमा ४० किलोमिटरसम्म चलाउन अनुमति भए पनि तत्काललाई लामो दूरीमा नचलाउने कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए । अहिलेका लागि यसमा यात्रा गर्न प्रतिघण्टा ७०० रुपैयाँ टिकट राखिएको छ ।
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर
स्विट्जरल्यान्ड देखि १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेपाल आइपुगेका थोमस केलेनबर्गर उनले आफ्नो विश्व पैदल यात्रा १५ महिना अघि २०२१ अगस्ट २१ मा आफ्नी आमालाई श्रद्धाञ्जली दिएर सुरु गरेका थिए।
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने
सन् २०२३ देखि उपत्यकाका सम्पदा क्षेत्रमा साझाका ‘होप अन होप अफ’ सिटी बस सञ्चालन हुने काठमाडौंका विश्व सम्पदा सूचिमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा होप अन होप अफ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । 'होप अन होप अफ'का लागि वातावरणमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका बस सेवा सञ्चालन गरिने साझा यातायात संचालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए...
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे
डोल्पामा आन्तरिक पर्यटकको लहर, साउन यता मात्रै २५ सय पुगे निलो हिराको रूपमा परिचित नेपालकै गहिरो से-फोक्सुन्डो ताल, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, से-गुम्बा, धो उपत्यका, छार्काभोट, जगदुल्ला ताल प्रमुख पर्यटकीय गन्तव्य हुन् । डोल्पा धार्मिक सांस्कृतिक र पर्यटकीय सौन्दर्यताका हिसाबले धेरै अगाडि रहेकाले धेरै मान्छेहरूले डोल्पा घुम्ने चाहना राख्ने गरेको उनको भनाइ छ ।
Weather Update