Kath Khabar
गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा
गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र ‘दारी बाजे’ सिन्धुपाल्चोकमा यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए ।
काठमाडौंको ट्रिटन कलेजमा नमुना मतदान
काठमाडौंको ट्रिटन कलेजमा नमुना मतदान नमुना मतदानमा महिला, पुरुष, अशक्त र जेष्ठ नागरिकहरुका लागि छुट्टा छुट्टै लाइनमा राखि मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिने लगायतका विषयहरु सिकाइएको थियो ।
ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित
ब्याजदर वृद्धि विरुद्धको चेम्बरको आन्दोलन निर्वाचन सम्मका लागि स्थगित बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्ग निर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न चेम्बरले विज्ञप्ति मार्फत आग्रह गरेको हो ।
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा
गगनले सुरु गरेको स्वास्थ्य केन्द्रको बालेनद्धारा प्रशंसा ‘सरकारी स्वास्थ्य संस्था भन्नेबित्तिकै फोहोर हुन्छ भन्नेहरुका लागि यो संस्था नमुना बनाउने प्रयास गरेका छौं । स्वास्थ्य संस्था सँधै सफा हुनुपर्छ भनेर नै जोड दिएका छौं ।’ उहाँहरुको कुरा सुनेपछि मेयर शाहले भुइँ मात्र नभई भित्ताहरू पनि सफासुग्घर रहेको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो ।
निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह
निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो ।
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने
राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले 'वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड' समेत ग्रहण गर्नु हुने मन्त्रालयले जनाएको छ ।
नेपाल बैंक र दराजबिच सम्झौंता
नेपाल बैंक र दराजबिच सम्झौंता नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैंयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
सन्दीपविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस
सन्दीपविरुद्धको मुद्दामा आजपनि थुनछेक बहस बहसका क्रममा प्रतिवादीतर्फका वकिलले पीडित किशोरी नाबालिका नभई १८ वर्ष उमेर पुगेको साबालिका भन्दै प्रमाण पेश गरेको दावी गरेका छन् ।
Weather Update