Kath Khabar
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता सन्दीपले इन्कारी बयान दिँदै आएपनि प्रहरीले उनीविरुद्ध मुद्दा पुष्टि हुने प्रमाणहरु होटलका सिसिटिभी फुटेज, अस्पतालको रिपोर्टलगायत पेश गरेको छ भने सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ ।
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै
सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।
नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि
नेपालमा पनि भेटियो ओमिक्रोनको सव-भेरियन्ट एक्सबिबि चाडवाडको समयमा जमघट बढि हुने भएकोले कोभिड-१९ तिब्रगतिमा फैलिन सक्ने सम्भावना उच्च रहेको बताउदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न गराउन अनुरोध गरेको छ ।
Weather Update