नीति तथा कार्यक्रम ल्याउदै मेयर बालेन्द्र
आइतबार, असार ५, २०७९

कार्यक्रम प्रस्तोता रवि लामिछानेद्धारा मिडिया छोडी राजनीति गर्ने औपचारिक घोषणा
बिहीबार, असार २, २०७९

मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ, उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्यो - ‘कुमारी आमा’ निहारिका
सोमबार, जेठ ३०, २०७९
जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायालय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ, म मेरै घरपरिवारबाट तिरस्कृत हुनुपर्यो ।

राराको सौन्दर्य पछाडि लुकेको त्यो पीडा
बुधबार, जेठ २५, २०७९
यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो व्यवस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका...

आखिर जाति र वर्णको विभेद कहिलेसम्म ?
शनिबार, जेठ २१, २०७९
धेरै माथिल्लो तहका व्यक्तिहरुले पनि आफूलाई आधुनिक मानव ठान्छन्, तर जातीय छुवाछूत प्रथाको संघार नाघ्ने हिम्मत कसैको छैन। नेपालमा कथित माथिल्लो तहले तल्लो तहप्रतिको हेपाहा प्रवृत्तिले निरन्तरता नै पाईरहेको छ ।

राजा वीरेन्द्रको उदाहरणीय जीवनशैली र त्यसबाट सिक्नुपर्ने कुरा
बिहीबार, जेठ १९, २०७९
उहाँले संयुक्त राष्ट्रसंघमा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव लैजानुभएको थियो । राज्याभिषेकको बेला नै शपथ लिनुभएको थियो कि नेपाल एउटा शान्ती क्षेत्रको लागि उदारहण बन्नेछ ।
साताको लोकप्रीय