Kath Khabar
नेपाली फुटबलको पहिलो पुस्ता, टोलमा खेल्दै गर्दा राणाबाट एक्कासी राष्ट्रिय टिमको प्रस्ताव
नेपाली फुटबलको पहिलो पुस्ता, टोलमा खेल्दै गर्दा राणाबाट एक्कासी राष्ट्रिय टिमको प्रस्ताव ‘अहिलेको जस्तो नियम के थाहा हामीलाई, त्यो बेला जता बल गुड्यो त्यतै दौड्यो, हामी बामपुड्के उनीहरु अग्ला अग्ला, यता हान्या छ उता लड्या छ घाँस भाँको मैदान पहिलो पल्ट देखेको हामीले ।' कोमल पाण्डेले आगा खाँ गोल्डकपको सम्झाना गर्दै भन्नुभयो ।
बिराज महर्जन भाग्यमानी खेलाडी, जसलाई मिल्यो देशलाई जितमा पुर्याएर सन्यास लिने मौका
बिराज महर्जन भाग्यमानी खेलाडी, जसलाई मिल्यो देशलाई जितमा पुर्याएर सन्यास लिने मौका प्रधानमन्त्री लगायत देशका ठुला व्यक्तित्व लगाएत अभिभावकहरु प्रत्यक्षदर्शी बनेका बेला उनले सन्यास लिए
Weather Update