मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन
बुधबार, फागुन २८, २०८१

मर्यादित भएर होली पर्व मनाउन अनुरोध
बुधबार, फागुन २८, २०८१
आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन सहायक प्रजिअ पौडेलले अनुरोध गर्नुभएको छ । यस्तै, ललितपुर र भक्तपुर प्रशासनले पनि आजै छुट्टाछुट्टै सूचना जारी गरी होली पर्व शान्तिपूर्ण र संस्कृतिअनुसार सभ्य भएर मनाउन आग्रह गरेका छन् ।

चुरे समितिमा दस वर्षमा झण्डै रु १५ अर्ब खर्च, उपलब्धि कति ?
बुधबार, फागुन २८, २०८१
“हालसम्म हामीले नदि/खोला किनारामा ४१२ किमी तटबन्ध निर्माण, १६२ हेक्टर हरित पेटिका निर्माण, १३९ सिमसार तालतलैया संरक्षण/पुनःनिर्माण, ६२८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५४८ वटा पानी मुहान संरक्षण गरेको छौँ”

हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिए महर्जन
मंगलबार, फागुन २७, २०८१
उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा आज तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।
राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक छ : सञ्चारमन्त्री गुरुङ
मंगलबार, फागुन २७, २०८१
-1741690414.jpg)
कोशी प्रदेशसभामा विशेष सम्बोधनः देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो– प्रधानमन्त्री
मंगलबार, फागुन २७, २०८१
साताको लोकप्रीय