Kath Khabar
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने “दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी छ”, उहाँले भन्नुभयो, “साँघुरो क्षेत्रमा सवारीसाधन रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।”
ढालियो ५५ हात लामो योसिद्यः
ढालियो ५५ हात लामो योसिद्यः
आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लासका साथ मनाइँदै
आजदेखि नववर्ष २०८२ प्रारम्भ, देशभर हर्षोल्लासका साथ मनाइँदै सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठ
पूर्वराजा ज्ञानेन्द्र शाहको सम्बोधनको पूर्णपाठ हरेक नयाँ वर्षनुतन आशा र विश्वास बोकेर आउने तर बर्षको विदाईमा एउटा घनघोर निराशाका बिच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्ना धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनु पर्दछ...
नगरकोट भ्रमण वर्ष भोलिदेखि
नगरकोट भ्रमण वर्ष भोलिदेखि चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ नगरकोटको ‘बतासेडाँडा’ मा हुनेछ ।
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
रविलाई थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै निर्णय लिदाको आधारसहितको कैफियत प्रतिवेदन माग गरेको हो ।
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई
चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिँदा करण के.सी र कुशल भुर्तेलले एक/एक विकेट हात पारेका थिए ।
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही
नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा चहलपहल, व्यवसायी उत्साही होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको छ । “मुलुकभरका होटलहरुमा न्युनतम ३५ देखि झण्डै कुनै स्थानमा शतप्रतिशतसम्म अकुपेन्सी पुगेको छ । केही समय सुस्ताएको व्यवसायमा नयाँ आशा सञ्चार भएको छ ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर...
Weather Update