Kath Khabar
फुङ्लिङमा ‘मकै घर’
फुङ्लिङमा ‘मकै घर’
घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन
घरजग्गा कारोबारबाट फागुनमा चार अर्ब राजस्व सङ्कलन विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर रु दुई अर्ब २० करोड ३७ लाख ८९ हजार र पुँजीगत लाभकरबाट रु एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार सङ्कलन भएको छ ।
आज काठमाडौँका विभिन्न स्थानमा बिजुली अवरुद्ध हुने
आज काठमाडौँका विभिन्न स्थानमा बिजुली अवरुद्ध हुने प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा आज बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुनेछ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ ।
Weather Update