कन्सर्ट गर्न सिलिगुढी पुगेको सविन राईको टिम स्क्याममा !
मंगलबार, माघ २२, २०८१
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
मंगलबार, माघ २२, २०८१
हाल सञ्चालनमा रहेको दुईवटा टेलिकम कम्पनीको आर्थिक वर्ष २०७३/७४ मा रु ९७ अर्ब ३० करोड थियो । आव २०७४/७५ मा आइपुग्दा एक दशमलव ४४ प्रतिशतले बढेर रु ९८ अर्ब ७१ करोड पुगेकामा त्यसयता आम्दानी निरन्तर ओरालो लागेको छ । नेपाल दूरसञ्चार प्राधिकणका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७९/८० मा...
-1738657848.jpg)
संरक्षणको अभावमा खण्डहर बन्दै भोजपुरको टक्सार बजार
मंगलबार, माघ २२, २०८१
“यहाँ परम्परागत रुपमा गरिँदै आएको धातुका सामग्री बनाउने उद्योगहरु बन्द हुँदै गएका छन्,” वडाध्यक्ष कार्कीले भन्नुभयो, “अहिले थोरैको सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा छन् । मुख्य रुपमा बसाइँसराइका कारण टक्सार बजारको विकास हुन सकेको छैन ।”
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ
मंगलबार, माघ २२, २०८१
खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।

पाथीभरा केबलकार विवाद : सोमबारको वार्ता निष्कर्षविहिन, आज बिहान ११ बजे पुनः हुने
मंगलबार, माघ २२, २०८१
साताको लोकप्रीय