चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो
बुधबार, चैत २७, २०८१
अछामको जयगढ बजारमा भीषण आगलागी
बुधबार, चैत २७, २०८१
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।
विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा
मंगलबार, चैत २६, २०८१
क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो
मंगलबार, चैत २६, २०८१
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
मंगलबार, चैत २६, २०८१
मन्त्रिपरिषद्ले नेपाली सेनाअन्तर्गत एक जनालाई महासेनानीबाट सहायक रथी दर्जामा बढुवा गर्ने, एक जनालाई सहायक रथीबाट उपरथी दर्जामा बढुवा गर्ने तथा एक उपरथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

