Kath Khabar
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुर, थप ५ दिन थुनामा राख्न अनुमति
रवीन्द्र मिश्र र धवलशमशेरसहित ११ जनालाई राज्यविरुद्धको कसुर, थप ५ दिन थुनामा राख्न अनुमति जिल्ला सरकारी वकिलको कार्यालयले ती व्यक्तिमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्न सुझाव दिएको थियो ।
दुर्गा प्रसाईँले भिडियो सन्देश मार्फत भने 'म भागेको छैन'
दुर्गा प्रसाईँले भिडियो सन्देश मार्फत भने 'म भागेको छैन' प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ, म भाग्दिनँ बरु तपाईंहरुकै अगाडि मर्छु ।’ उनले भिडियोमा भनेका छन् ।
Weather Update