अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
आइतबार, फागुन १८, २०८१
हिउँ खेल्न पर्यटक शनिबार बिहानैदेखि पातिहाल्नेमा
आइतबार, फागुन १८, २०८१
हिउँ खेल्नका लागि बागलुङसहित पूर्वीरुकुम, रोल्पा, जाजरकोट, गुल्मी, प्युठान र बुटवलदेखि हिउँ खेल्न आन्तरिक पर्यटक यहाँ आएका हुन् । शुक्रबार बिहानदेखि हिउँ पर्न थालेपछि पर्यटक पातिहाल्ने उक्लिएका थिए ।
तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै
शनिबार, फागुन १७, २०८१
राजस्व सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा राजस्व परामर्श समिति गठन भएको छ । यो समितिले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐन तर्जुमा गर्दा अवलम्बन गर्नुपर्ने राजस्वका नीतिबारे सुझाव दिनेछ ।
शुक्रबार बिहानको भूकम्पमा छ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति
शनिबार, फागुन १७, २०८१
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले प्राप्त विवरण अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा मानिस घाइते हुनुका साथै केही घरमा क्षति भएको जानकारी दिनुभयो ।
बलम्बु फिडर अन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने
शनिबार, फागुन १७, २०८१
आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।

