सहज बन्दैछ मनाङको यात्रा
आइतबार, माघ ६, २०८१

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो
आइतबार, माघ ६, २०८१
अन्तर्राष्ट्रिय मेडिकल जर्नल ल्यान्सेटका अनुसार, इजरायली बमबारीबाट गाजापट्टीमा मात्र ७० हजार भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । यद्यपि यो संख्याका बारेमा फरक फरक विवरणहरु आइरहेका छन् । हमास नेतृत्वको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाबाट ४६ हजार ८९९ जना प्यालेस्टिनीको ज्यान गएको बताएको छ । र, मारिएका मध्ये आधाभन्दा बढी महिला...
-1737265096.jpg)
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
आइतबार, माघ ६, २०८१
“त्यतिबेला घडेरी किन्दा रु एक लाख तिरेँ”, उहाँले सुनाउनुभयो, “विस्तारै विस्तारै गरेर रु ३५ लाख खर्च गरेर घर बनाएको छु । दुई छोरा र एक छोरीलाई बोर्डिङ स्कुलमा पढाए । खान लगाउन अहिलेसम्म समस्या भएको छैन ।”
क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालमा लेखेको भावुक स्टाटसको अर्थ के ?
आइतबार, माघ ६, २०८१
'धन्यवाद, सबैलाई, सबै कुराको लागि । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैँ मेरो समर्थन गर्दै मेरो यात्राको हरेक पाइलामा निरन्तर साथ दिनुभएको छ । तपाईहरुको यो माया र प्रोत्साहन मेरो लागि संसारको सबथोक हो जुन मेरो हृदयमा सधैभरी विशेष स्थान रहनेछ ।’
साताको लोकप्रीय