तोलामा सात सयले बढ्यो सुनको मूल्य
मंगलबार, फागुन ६, २०८१
देवघाट महा-महोत्सवमा २७ करोडभन्दा बढी सङ्कलन
मंगलबार, फागुन ६, २०८१
मातापिता आश्रम तथा देवघाट दिव्यधाम निर्माणार्थ आयोजना गरिएको महामहोत्सवमा सङ्कलित रकममध्ये ट्रष्टको बैंक खातामा रु २५ करोड ७७ लाख १७ हजार छ सय पाँच र दान पेटिकामा रु एक करोड ६८ लाख ४० हजार तीन सय ७५ जम्मा भएको त्यस अवसरमा जानकारी दिइयो ।
सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन
मंगलबार, फागुन ६, २०८१
गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली, हिमाली भागमा हल्का हिमपातको सम्भावना
मंगलबार, फागुन ६, २०८१
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
सोमबार, फागुन ५, २०८१
परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता, विपिन रिहाइका लागि सहयोग माग
सोमबार, फागुन ५, २०८१
सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।

