राष्ट्रियसभा बैठक सुरु (LIVE)
                        
                        
                                                
                                            
                              काठमाडौं, फागुन ६ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।
कार्यसूचीअनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नुहुने छ ।
–––
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १२:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
 
    
 
                                                 
                                                 
                     
                     
                     
                    