नेवाः मैंचा बौचा ११४५ को उपाधि प्रार्थना र प्रश्रयलाई
बिहीबार, माघ १७, २०८१
ओखलढुंगामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
बिहीबार, माघ १७, २०८१
चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाल नियन्त्रण गर्न दर्ता भएको विधेयकमा यस्ता छन् प्रस्तावित कसुर तथा सजायहरु
बुधबार, माघ १६, २०८१
यसैगरी सामाजिक सञ्जालमार्फत् कसैको मान प्रतिष्ठामा आँच पुग्ने, होच्याउने, ट्रोल बनाउन पाइने छैन । भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमोड गरी प्रसार वा सेयर पनि गर्न पाइने छैन ।
यि तीन प्रदेशमा हल्का वर्षा तथा हिमाली भागमा हिमपातको सम्भावना
बुधबार, माघ १६, २०८१
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीको आदेश
आइतबार, माघ १३, २०८१
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो।

-1738223311.jpeg)