तुलसीपुर मेट्रो कलेजद्धारा प्रदेश स्तरीय मुटकोर्ट प्रतियोगिता आयोजना
आइतबार, माघ १३, २०८१
सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी
आइतबार, माघ १३, २०८१
केन्द्रले वेबसाइट अपडेट, डेटा ब्याकअप, सुरक्षित पासवर्ड, मल्टि–फ्याक्टर प्रमाणीकरण, नेटवर्क सेगमेन्टेसन र एन्टिभाइरस अपडेटलगायत कुरामा ध्यान पु¥याएर साइबर सुरक्षालाई सुदृढ बनाउन सकिने जनाएको छ । यी सुरक्षात्मक उपायहरूले सरकारी प्रणालीलाई साइबर खतराबाट बचाउने र नागरिक सचेतनासमेत बढ्ने अपेक्षा गरिएको केन्द्रका निर्देशक महर्जनले रासससँग बताउनुभयो ।
यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई दोषी ठहर
आइतबार, माघ १३, २०८१
कृषि विज्ञका रुपमा परिचित राईले किशोर–किशोरीका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंग छुन लगाउने गर्थे । किशोरीहरुको बयानसँगै भिडियो सार्वजनिक भएपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
