असनमा आगलागीबाट रु ३५ लाखको क्षति
बिहीबार, माघ १०, २०८१
सकिएन आज पनि रविको थुनछेक बहस
बिहीबार, माघ १०, २०८१
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस चलिरहेकाे छ । आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका छन् ।
थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा
बिहीबार, माघ १०, २०८१
आजदेखि शुभारम्भ गरिएको सो बस सेवा हालका लागि चन्द्रागिरि– गोदाम –चेक पोष्ट –गुर्जुधारा – सतुगंल– कलङ्की –बल्खु– कोटेश्वर –भक्तपुर – बनेपा – धुलिखेलसम्म सञ्चालनमा आउने छन् ।
भारतमा रेल दुर्घटनामा परी ११ जनाको मृत्यु, परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
बिहीबार, माघ १०, २०८१
यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् ।
