जलपर्यटनः ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय
बुधबार, माघ ९, २०८१
पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
बुधबार, माघ ९, २०८१
“अमेरिका जस्तो धनी र शक्तिशाली मुलुक बाहिरिनु राम्रो होइन, यसको असर अन्तर्राष्ट्रिय समुदायमा पनि पर्छ”, उहाँले भन्नुभयो, “अमेरिका पेरिस सम्झौताबाट बाहिरिए पनि हामी जलवायु परिवर्तनका मुद्दा छाड्दैन, हामीले दुईपक्षीय सम्बन्धका आधारमा सहयोग ल्याउन सक्नुपर्छ ।”
यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
बुधबार, माघ ९, २०८१
“इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा आज उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।”
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती
मंगलबार, माघ ८, २०८१
“जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” (पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?)।

