छारे रोग र ले निम्त्याउने स्वास्थ्य सङ्कट
शुक्रबार, कात्तिक ३०, २०८१

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
शुक्रबार, कात्तिक ३०, २०८१

मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्यरूपमा सफल
शुक्रबार, कात्तिक ३०, २०८१
यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ। यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्यव्यङ्ग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ । हरिवंश आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ ।

नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ ।
साताको लोकप्रीय