Kath Khabar
तरकारी तथा फलफूलको आजको मूल्य
तरकारी तथा फलफूलको आजको मूल्य समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी प्राधिकरणका अनुसार कोशीमा दुई सय ६७ दावी परेकामा एक सय ५८ वटाको भुक्तानी भएको छ । मधेशमा एक सय आठ वटामा ३७ को मात्रै भुक्तानी भएको छ ।
आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली
आजको मौसम : दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।
भर्चुअल रियालिटीमा छाउपडी प्रथा
भर्चुअल रियालिटीमा छाउपडी प्रथा महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन् । उनी एकाएक छाउगोठको अध्याँरो कोठामै सीमित भइन् । यसले उनलाई शारीरिकसँगै मानसिक रुपमा पनि विक्षिप्त भइन् । किशोरीले छाउगोठमा अनुभव गरेको मनोभावनालाई दुई नेपाली किशोरले भर्चुअल रियालिटी (भिआर)मा उतार्ने भएका छन् ।
Weather Update