एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
बिहीबार, पुस ४, २०८१
चितवनलाई हराउँदै कर्णाली एनपीएलको क्वालिफायरमा
बुधबार, पुस ३, २०८१
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ५३ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।

