रास्वपा अध्यक्ष लामिछानेलाई अदालत उपस्थित गराइयो
मंगलबार, पुस २, २०८१
'प्रमाण छ भन्नेलाई प्रमाण मात्रै देउ भनेको हो, अहिले पनि हामी त्यो प्रमाण कुरिरहेका छौ' - निकिता पौडेल
मंगलबार, पुस २, २०८१
खाता मेरो हो। यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेकाे भए बताइदिन्थे नि! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको 'पुरुषार्थ' अगाडि समाज मुकदर्शक बनेकाेमा झनै आश्चर्यमा छु।
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
मंगलबार, पुस २, २०८१
राजकुमार त्रिपाठीको जाहेरीमा पाठकलाई सोमबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
