Kath Khabar
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन ?
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन ? उपनिर्वाचनका लागि आयोगमा २५ राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका २६ राजनीतिक दलमध्ये रीत पूरा भएका २५ दल दर्ता गरिएका आयोगले जनाएको छ ।
छठको दोस्रो दिन आज ‘खरना’
छठको दोस्रो दिन आज ‘खरना’ छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने
प्रधानमन्त्री ओली बिरामी
प्रधानमन्त्री ओली बिरामी
नेप्से परिसूचकमा झिनो गिरावट
नेप्से परिसूचकमा झिनो गिरावट
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति लामिछानेलाई आज तेस्रो पटक म्याद थप गरिएको हो । यसअघि यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो ।
सरकारी जागीरसँगै कालिजपालन
सरकारी जागीरसँगै कालिजपालन
छठ पर्व- समाज चिनाउने खुला सङ्ग्रहालय
छठ पर्व- समाज चिनाउने खुला सङ्ग्रहालय शास्त्रमा भगवान् सूर्यलाई गुरु पनि भनिन्छ । पवनपुत्र हनुमानले सूर्यसँग नै शिक्षा प्राप्त गरेका थिए । श्रीरामले आदित्य हृदयस्तोत्रको पाठ गरेर सूर्य देवतालाई प्रसन्न गरेपछि मात्र रावणलाई अन्तिम बाण हानेका थिए र विजय भएका थिए । सूर्यले सबै प्राणीलाई समान रुपले कृपा गर्छन् । उनले कुनै किसिमको भेदभाव गर्दैनन् ।...
Weather Update