प्रधानमन्त्री ओली बिरामी
                        
                        
                                                
                                            
                                                                    काठमाडौं, कात्तिक २० । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ ।
सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सरकारी  निवास बालुवाटारमा हुनुहुन्छ ।
–––
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १९:०१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
