नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते
शनिबार, असोज १९, २०८१
‘आँटेको पुर्याइदेऊ रेशम बागलुङ कालिका...’
शनिबार, असोज १९, २०८१
भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आउनुभएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताउनुभयो । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए ।
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजाआराधना गरिँदै
शनिबार, असोज १९, २०८१
मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो ।
मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ? के ख्याल गर्ने ?
शुक्रबार, असोज १८, २०८१
साइकलयात्री साहको उपचारका क्रममा मृत्यु, भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार
शुक्रबार, असोज १८, २०८१
ललितपुरको कुपण्डोलस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु
शुक्रबार, असोज १८, २०८१
