‘एक्टरः टेक वन’ र ‘कमेडी दरबार’ले देशका प्रमुख सहरमा बृहत् खुला कार्यक्रम गर्ने
शुक्रबार, असोज १८, २०८१
सन्दर्भः विश्व पशुपन्छी दिवस
शुक्रबार, असोज १८, २०८१
मानिसलाई जस्तै बाँच्न, सहज रुपमा हिँड्न, खानाखान र विश्राम गर्न पाउने हक पशुपन्छीलाई पनि छ । “पशुपन्छी ढुवानी गर्दा धेरै कष्ट, सकस र चोट भोगिरहेका छन्, कानुनमा भएको मापदण्डको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन”, ‘एनिमल नेपाल’का कार्यक्रम प्रमुख सुलक्षणा राणाले भन्नुभयो, “पशुपन्छी ढुवानी मापदण्ड कार्यान्वयन नगर्नेलाई जरिवाना गरिन्छ, त्यो जरिवानाले पशुलाई...
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
शुक्रबार, असोज १८, २०८१
अनिष्टको भयले जमारा राख्दैनन् माझी समुदाय
शुक्रबार, असोज १८, २०८१
माझी समुदायले घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यतका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय कृष्ण माझीले बताउनुभयो । पितापुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको हो । करिब सयदेखि डेढ सय वर्षअघिसम्म जमरा राखे पनि पछि ठूलै अनिष्ट हुन थालेपछि जमरा राख्न...
बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर
शुक्रबार, असोज १८, २०८१
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ । विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न...
हेटौँडा-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ र हेटौँडा-पालुङ-नौबिसे सडकमा गुड्नथाले गाडी
शुक्रबार, असोज १८, २०८१
यि प्रदेशका थोरै स्थानहरूमा मध्यम तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, असोज १८, २०८१

