Kath Khabar
बाढीपहिरोका कारण काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता
बाढीपहिरोका कारण काभ्रेमा ६२ को मृत्यु, चार जना बेपत्ता जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बाढीपहिरोमा परी मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरपालिकामा सात महिलासहित १८ छन् । मृतकमध्ये आठ पुरुष, दुई बालक, एक बालिका तथा एक विदेशी नागरिक रहेको जनाइएको छ । यस्तै तेमाल गाउँपालिकामा सात महिला, एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
सडक यातायात क्रमशः सहजतातर्फ
सडक यातायात क्रमशः सहजतातर्फ
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्...म बाँच्न सफल भएँ’
‘हेर्दाहेर्दै श्रीमती पुरिइन्...म बाँच्न सफल भएँ’ “सात जनाकै डिस्चार्ज भइसकेको छ । डुबेका मध्ये दुई जना डिस्चार्ज भएको र एक जना उपचाररत छन् । किस्ट मेडिकल कलेजबाट रिफर भएर आएका छ वटा केश रहेका छन्, जसमा दुई जना डिस्चार्ज भइसकेका छन् ।”
इन्धनको मूल्य घट्यो
इन्धनको मूल्य घट्यो
Weather Update