Kath Khabar
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि
२० वर्षदेखि राजमार्गमा गाउँले स्वाद पस्किरहेका मनहरि पुख्र्यौली थलो नजिकै राजमार्गछेउ घर किन्नुभएका भण्डारीले राजमार्गका यात्रु र अन्य पाहुनालाई लक्षित गाउँले प्रकृतिको खाजाघर सञ्चालन गर्नुभयो । ‘हाम्रो भण्डारी खाजाघर’का नाममा रहेको उक्त खाजाघरलाई कतिपयले ‘भण्डारी बा’को खाजाघर पनि भन्छन् । पाको उमेरमा खाजाघरमा गाउँले स्वाद पस्किरहनुभएका उहाँले २० वर्षदेखि राजमार्गका पाहुनाको मन जितिरहनुभएको छ ।
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना
वायुसेवा निगम केन्द्रीय कार्यालयमा एयरहोस्टेसको धर्ना निगम व्यवस्थापनले भने एयरहोस्टेसको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।
Weather Update