नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो
बुधबार, भदौ ५, २०८१

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु
बुधबार, भदौ ५, २०८१
मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । मङ्गलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उहाँको होस नआएको पौडेलले बताउनुभयो ।

खराब मौसमका कारण उडान प्रभावित
बुधबार, भदौ ५, २०८१
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन ।
साताको लोकप्रीय