शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
बिहीबार, असोज १०, २०८१
सप्तकोसीमा बस खस्यो, १७ जनाको उद्धार
बिहीबार, असोज १०, २०८१
बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको उहाँले बताउनुभयो ।
दयाहाङले सके चलचित्र 'अञ्जिला' को डबिङ, छिट्टै अन्तर्राष्ट्रिय रिलिज घोषणा हुने
बिहीबार, असोज १०, २०८१
न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची
बिहीबार, असोज १०, २०८१
विशेषगरी नेपालका मुख्य विकास साझेदार देशका प्रमुख तथा प्रतिनिधिहरुसँगको भेटघाट तथा छलफल कार्यक्रमले प्राथमिकता पाएको देखिन्छ । साथै न्युयोर्कमा रहँदा उहाँले विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्तासहित केही देशसँग नेपालका तर्फबाट समझदारी पनि गरिरहनुभएको छ ।

