-1723717711.jpg)
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
बिहीबार, साउन ३१, २०८१
“असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,” उहाँले भन्नुभयो “केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।”
प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
बिहीबार, साउन ३१, २०८१
-1723705600.jpg)
कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै
बिहीबार, साउन ३१, २०८१
विद्यार्थी झाका अनुसार यस झिँगाबाट लार्भा उत्पादन गरी मल र दाना बनाइन्छन् । यो आर्गनिक दाना र मल घरपालुवा पशुपक्षी कुखुरा, बङ्गुर, माछा, भैँसी, बाख्रा, आदिका लागि उच्च प्रोटिनयुक्त आहारा बन्नेछ भने खेत र करेसाबारीमा मलिलो माटो बनाउन सकिन्छ । कुहिएको हरियो सागसब्जी, फलफूल, अन्न, मासु वा कुहिने फोहर व्यवस्थापनका...
-1723696917.jpg)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त
बिहीबार, साउन ३१, २०८१
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित एमाले, नागरिक उन्मुक्ति पार्टीका सदस्यको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यही साउन २० गते नियुक्त हुनुभएको थियो ।
साताको लोकप्रीय