सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुखद्वारा प्रमाणित
बुधबार, भदौ १२, २०८१
गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे रास्वपाद्वारा संसदमा ध्यानाकर्षण
बुधबार, भदौ १२, २०८१
रामेछाप दोरम्बा पहिरो : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
बुधबार, भदौ १२, २०८१
गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नं ३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै उद्धार गरिएको थियो भने छजनाको शव सोही दिन नै निकालिएको थियो ।
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्
बुधबार, भदौ १२, २०८१
दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।
