ब्राउन सुगर जस्तो पदार्थ सहित व्यक्ति नियन्त्रणमा
बुधबार, भदौ १२, २०८१
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
बुधबार, भदौ १२, २०८१
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ ।
त्यो रुन्चे सुमनको ‘कमेडी’ यात्रा
मंगलबार, भदौ ११, २०८१
हाँस्नु जति सजिलो छ, हँसाउनु उत्तिकै गाह्रो काम हो । बरु कसैलाई भावुक बनाएर रुवाउन सजिलो होला तर कसैलाई आत्मादेखि हँसाउनु कठिन हुन्छ । आफैँभित्रका हजारौँ दुःखहरु लुकाएर पनि हास्यव्यङ्ग्य कलाकारहरुले दर्शकहरुलाई हँसाइरहेका हुन्छन् ।
'हराएका वर्षहरू' का प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्रीको ओलीको इच्छा
मंगलबार, भदौ ११, २०८१
‘हेर्ने कथा’ ले 'हराएका वर्षहरू' मा ३५ वर्षभन्दा लामो समयदेखि हराइरहेका झापा (पहिले, हाल भोजपुर) घर भई गोरखा बस्दै आएका प्रकाश तामाङ (काले मोक्तान) को परिवारको पुनर्मिलन गराएको छ । मर्यो भनेर माया मारेको छोरालाई अगाडि पाउँदा भएका भावुक दृश्यहरु भिडियोमा समावेश छन् । जुन दृश्यले हेर्ने सबैलाई भावुक बनाउँछ...
अरुणिमा-बिमलेश अभिनीत वेब सिरिज 'घर बट इन अमेरिका' को फस्ट लुक पोस्टर सार्वजनिक
मंगलबार, भदौ ११, २०८१

