Kath Khabar
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।
मनकामना केबुलकार ५० दिन बन्द हुने
मनकामना केबुलकार ५० दिन बन्द हुने मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम
नवनियुक्त प्रधानमन्त्री ओलीको यस्तो छ जीवनी
नवनियुक्त प्रधानमन्त्री ओलीको यस्तो छ जीवनी बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभाको सदस्यमा ओली निर्वाचित हुनुभयो । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट उहाँ प्रतिनिधिसभा सदस्य चुनिनु भयो ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण भोलि बिहान ११ बजे
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण भोलि बिहान ११ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
कानुनविद् भन्छन- ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक, सर्वोच्च अदालत जान्छौं
कानुनविद् भन्छन- ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक, सर्वोच्च अदालत जान्छौं “संविधानका धारा ७६ (२) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः ७६ (३) मा जानुपर्ने थियो । तर, राष्ट्रपतिले असवैधानिक कदम उठाएर प्रधानमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । यसले राष्ट्रपतिको संविधानको रक्षकको भूमिका रहन सक्नुभएन” प्रधानले भने । उनले यो अदालतमा जाने समेत बताए ।
Weather Update