मौद्रिक नीति : यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव
आइतबार, असार ३०, २०८१

जाँदाजाँदै गृहमन्त्री लामिछानेले भने - 'मेरो बारेमा अनुसन्धान गर्नूस्, कानुन मलाई पनि लाग्छ'
आइतबार, असार ३०, २०८१
सरकार परिवर्तन अनौठो कुरा नभएको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले सरकार परिवर्तनको प्रभाव प्रहरी, कर्मचारी प्रशासनमा पर्न नहुने भएकोले सोको प्रभाव नपार्न गृह र सुरक्षा अधिकारीसँग आग्रह गर्नुभयो । अनुसन्धान जारी रहेकाले सुनकाण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेको उहाँले जानकारी दिनुभयो ।
साताको लोकप्रीय