दोस्रोपटक खोलिँदै भारतको धौलीगङ्गा बाँध, सतर्कता अपनाउन आग्रह
बिहीबार, असार २७, २०८१
भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै
बिहीबार, असार २७, २०८१
महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सत्तल पुनःनिर्माण सुरु गर्न समय लागेपनि सक्न समय लगाउन नहुनेमा जोड दिनुभएको थियो । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने अवस्था थियो ।
महिनावारीमा हिंसा घटेको छ, हटेको छैन
बिहीबार, असार २७, २०८१
“आखिर मेरो के अपराध थियो ?”, बिर्सनलायक ती दिनहरू सम्झिँदै उहाँ प्रश्न गरिरहनुहुन्छ । यो प्रश्नको जवाफ उहाँले कहिल्यै पाउन सक्नुभएन । “यस्तै हो, सबैले भोगेका छन्”, “विचरा, साह्रो दुःख पाइछौँ”, भन्ने सहानुभूतिबाहेक । उहाँलाई समाजको कुरीति र अन्धविश्वासले ठहर्याएको एउटै अपराध थियो- महिनावारी ।

अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री
बिहीबार, असार २७, २०८१
प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गर्नुभएको थियो । दुईजना सांसदले विपक्षमा मतदान गर्नुभएको थियो ।
साताको लोकप्रीय