डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते
शुक्रबार, साउन ३२, २०८१
‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, मृतक महिला नभई पुरुष भएको खुल्यो
बिहीबार, साउन ३१, २०८१
घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिनुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’
बिहीबार, साउन ३१, २०८१
“हातले कलम राम्रोसँग समात्न सकिन्न, थकान भइरहन्छ, आँखाले राम्रोसँग देख्न नसक्दा लेख पढ गर्न गाह्रो हुन्छ, तर पनि लेख्न र पढ्न मन लागिरहन्छ, एक मुठी श्वास रहुञ्जेल यो कामलाई निरन्तरता दिन्छु, बुढो भए भनेर कहिल्यै हरेस खानुहुँदैन”, पत्रकारिताको जीवन्त इतिहासका साक्षी रिसालले रासससँग उत्साहित हुँदै भन्नुभयो ।
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
बिहीबार, साउन ३१, २०८१
“असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,” उहाँले भन्नुभयो “केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।”
प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
बिहीबार, साउन ३१, २०८१

