Kath Khabar
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
आज बकर इद मनाइँदै
आज बकर इद मनाइँदै यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।
टि २० विश्वकप क्रिकेट : नेपालले भोलि बङ्गलादेशसँग खेल्दै
टि २० विश्वकप क्रिकेट : नेपालले भोलि बङ्गलादेशसँग खेल्दै वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
Weather Update